भर्खरै : Sorry, your browser does not support inline SVG.
सङ्क्रमणकालीन न्यायलाई प्राथमिकता दिन र दुवै आयोगमा पदाधिकारी नियुक्त गर्न राष्ट्रसंघको आग्रह | कर्णालीका मुख्यमन्त्री शाहीले सार्वजनिक गरे सय दिनका उपलब्धि | सेवा प्रवाह सहज बनाउन प्रदेश र स्थानीय तहमा थप कर्मचारी खटाइने | अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित | विद्यार्थी राजनीतिदेखि जापानको संयोजकसम्म : रेशमकुमार डंगोलको संघर्षपूर्ण यात्रा | जुम्लाको दुर्गम गाउँदेखि विद्यावारिधिसम्म : एलपी देवकोटाको प्रेरणादायी कथा | प्रतिपक्षी दलको सरकारलाई दबाब : ‘तत्काल संसद् अधिवेशन बोलाऊ’ | कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना |

कर्णालीका मुख्यमन्त्री शाहीले सार्वजनिक गरे सय दिनका उपलब्धि

कर्णालीका मुख्यमन्त्री शाहीले सार्वजनिक गरे सय दिनका उपलब्धि

सुर्खेत, २१ कार्तिक । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले आफ्नो सय दिने कार्यकालमा भएका कामकारबाही तथा उपलब्धि सार्वजनिक गरेका छन् ।

शनिबार पत्रकार सम्मेलन आयोजना गर्दै मुख्यमन्त्री शाहीले सरकारको सय दिनको प्रगति विवरण सार्वजनिक गरेका हुन् । पत्रकार सम्मेलनमा उनले आफ्नो कार्यकाललाई असफल भनिएको चर्चामा सत्यता नरहेको दाबी गरे ।

सय दिनको अवधिमा सरकारले गरेका कामकारबाही र उपलब्धिका आधारमा त्यस्तो टिप्पणी उचित नभएको उनको भनाइ थियो । 

 


Thali Mobile Pvt.Ltd.