भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

युगाण्डा पुगेका प्रधानमन्त्री वार्तापछि स्वदेश फर्कँने

युगाण्डा पुगेका प्रधानमन्त्री वार्तापछि स्वदेश फर्कँने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल असंलग्न आन्दोलन को १९ औँ शिखर सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्कँदै छन् ।

गत बिहिबार युगाण्डा जानुभएका प्रधानमन्त्री दाहालले असंलग्न राष्ट्रहरूको शिखर सम्मेलनमा राजधानी कम्पालामा सम्बोधन गरेका थिए ।

सम्मेलनका क्रममा प्रधानमन्त्रीले विभिन्न देशका नेताहरूसँग पनि वार्ता गरेका छन् । असंलग्न आन्दोलनको संस्थापकमध्ये एक रहेको नेपालले सबै सम्मेलनमा सहभागिता जनाउँदै आएको छ  ।

 


Thali Mobile Pvt.Ltd.