भर्खरै : Sorry, your browser does not support inline SVG.

लमजुङमा पनि नेकपाकै जित

लमजुङमा पनि नेकपाकै जित

लमजुङ । सुन्दरबजार नगरपालिका २ को वडाध्यक्ष पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जितेको छ । नेकपाका उम्मेदवार नविनकुमार श्रेष्ठ विजयी भएका हुन् । उनले ९९३ मत पाए । निकटतम प्रतिद्वन्द्वी प्रकाश सेढाईले ४८२ मत पाएका छन् ।

Mohotsav


Thali Mobile Pvt.Ltd.