भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ल्यसिंख्य र विकुमःछेमा नेपालभाषा साहित्य सम्मेलन

ल्यसिंख्य र विकुमःछेमा नेपालभाषा साहित्य सम्मेलन

भक्तपुर । भक्तपुरका दुई छुटाछुटै स्थानमा नेपालभाषा साहित्य सम्मेलनहरु हुँंदैछ ।

ल्लसिंख्यः त्वालयमा ४३ औ नेपाल भाषा साहित्य तःमुंज्या व साँंस्कृतिक ब्वज्या हुनेछ ।

दुईदिन हुने कार्यक्रमको उदघाटन विहीबार विहान ११ बजे हुने छ । उता ६२ औ विराट नेपालभाषा साहित्य सम्मेलन कार्तिक ९ गते विहीबार विकुमःछें हुने भएको छ ।

विराट नेपालभाषा साहित्य सम्मेलन गुथिको आयोजनामा आफनै नवनिर्मित भबनमा यो वर्ष सम्मेलन हुन लागेको हो । यो दिउँंसो १२ बजे उदघाटन हुनेछ ।

 


Thali Mobile Pvt.Ltd.