भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

वायु प्रदुषणका कारण मानव जीवन प्रभावित,सजक रहन विज्ञहरुको सुझाव

वायु प्रदुषणका कारण मानव जीवन प्रभावित,सजक रहन विज्ञहरुको सुझाव

काठमाडौं । विभिन्न औद्योगितक कारणहरु गर्दा वायु प्रदुषण बढ्दै गएको छ । वायु प्रदुषणका कारण मानव जीवन नै प्रभावित भएका वेला वितका यो वर्ष पनि काठमाडौं उपत्यकामा प्रदुषणको मात्रा बढदै गएको छ । चिसो मौसममा बढी प्रदुषण हुँदा धुम्रपान नगर्नेहरुमा पनि फोक्सोको क्यान्सर बढ्ने विज्ञहरूले जानकारी दिएका छन् । नदी, सडक र गल्लीहरुमा सरसफाई हुन नसक्दा पनि प्रदुषण बढि रहको छ ।

प्रदुषण बढ्दा यसको प्रत्यक्ष असर आम सर्वसाधारणमा परिरहेको विज्ञहरुले बताई रहेका छन् । प्रदूषणले गर्दा मानिसमा एलर्जी मात्रै नभएर हृदयघात, मधुमेह हुने जस्ता समस्याहरु देखापर्ने गरेका छन् । जाडो मौसममा हावा चिसो हुने र चिसो हावाको घनत्व बढी भएकाले तातो हावा जस्तो सहजै उडेर जान सक्ने भएकाले चिसो र तातो हावाको तहले प्रदुषणलाई वायुमण्डलभित्रै अवरोध सिर्जना गर्दा जाडो मौसममा प्रदुषण बढी हुने विज्ञहरुको भनाई छ ।

वायु प्रदुषण हुनबाट सबैभन्दा पहिला जथाभावी फोहोर फाल्ने बानी हटाउन, नदीनाला, सार्वजनिक जग्गा, सडकहरुमा फोहोर फाल्ने बानी हटाउन विज्ञको सुझाव रहेको छ । वायुमण्डलमा धुवाँ तथा धुलोको मात्रा बढी हुँदा आकाश नै तुवाँलोले ढाकने भएकाले सर्वसाधारण नागरिकहरु चनाखो भएर वातावरण सरसफाईमा लाग्न विज्ञहरुको आग्रह समेत रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.