भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

विप्लव नेकपा महाकाली इञ्चार्ज पक्राउ

विप्लव नेकपा महाकाली इञ्चार्ज पक्राउ

३१ असार २०७७ काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सेती–महाकाली ब्युरो इञ्चार्ज ओमप्रकाश पुन पक्राउ परेका छन् । पोलिटब्युरो सदस्यसमेत रहेका पुनसँगै श्रीमती पूर्णीमा धामी पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।

कैलालीबाट प्रहरीले पक्राउ गरेको र नेकपाका अन्य नेतालाइ पनि पक्राउ गर्न लागिएको प्रहरीले बताएको छ । पुनलाई प्रहरीले नियन्त्रणमा लिएको नेकपाले पनि पुष्टि गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.