भर्खरै : Sorry, your browser does not support inline SVG.

विप्लव नेतृत्वको नेकपा स्थायी कमिटी बैठक बस्दै

विप्लव नेतृत्वको नेकपा स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीको बैठक बस्दैछ ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाएको नेता अनिल शर्माले बताए ।

बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीलगायत चार दलीय समाजवादी मोर्चाको विषयमा पनि छलफल हुनेछ ।

सरकारले एमसीसी कार्यान्वयनमा ल्याएपछि विप्लव नेतृत्वको नेकपा समाजवादी मोर्चामा असन्तुष्ट बनेको छ ।

 


Thali Mobile Pvt.Ltd.