भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

विभिन्न निजामती कर्मचारी सङ्गठनहरूको आन्दोलन स्थगित

विभिन्न निजामती कर्मचारी सङ्गठनहरूको आन्दोलन स्थगित

काठमाडौँ । कर्मचारी सङ्गठनहरूको आन्दोलनका कार्यक्रमहरू स्थगित भएका छन् । विभिन्न निजामती कर्मचारी संगठनहरुको आन्दोलन उपप्रधान एवं रक्षामन्त्री पूर्ण बहादुर खड्काको नेतृत्वमा वार्ता समिति बनाएपछि स्थगित भएका हुन ।

सिंहदरबार भित्र कर्मचारीहरूलाई प्रवेशमा रोक लगाउने भनिएको भएपनि वार्ता समिति बेनपछि आन्दोलन स्थगित भएको हो । सरकारले वार्ता समिति बनाएपछि हाललाई आन्दोलन स्थगित गरिएको नेपाल निजामती कर्मचारी युनियनले जनाएको छ । बिहीबारदेखि कर्मचारी सङ्गठनहरूले आन्दोलन सुरु गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.