भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

विमान दुर्घटना अपडेटः ६८ जना यात्रु बोकेको जहाजमा आगो लाग्याे (भिडियोसहित)

विमान दुर्घटना अपडेटः ६८ जना यात्रु बोकेको जहाजमा आगो लाग्याे (भिडियोसहित)

काठमाडौं । ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको हो ।

क्याप्टेन कमल केसीले उडाएको जहाज पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको हो ।

जहाजमा आगो लागेको र निभाउने प्रयास भइरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन वर्तौलाले बताए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुस्…

दुर्घटनामा परेको नाइन एएनसी कल साइन उक्त जहाजमा आगो लागेको र अहिले आगोको मुस्लो देखिएको छ ।

उद्धारका लागि सुरक्षाकर्मी र एम्बुलेन्स परिचालन गरिएको छ। थप विवरण आउन बाकी छ ।

 


Thali Mobile Pvt.Ltd.