भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

विराटनगरमा कन्ट्याक्ट ट्रेसिङमा परेका वडाध्यक्ष सहित थप ६८ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगरमा कन्ट्याक्ट ट्रेसिङमा परेका वडाध्यक्ष सहित थप ६८ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर । कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका वडाध्यक्ष सहित थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिकाका वडा नम्बर २ का वडाध्यक्षसहित थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै विराटनगरमा मात्रै कोरोना संक्रमितको संख्या १ हजार ३ सय ५१ पुगेको छ । रिपोर्ट पोजेटिभ आएपनि आफूमा कुनै लक्षण नदेखिएको वडा अध्यक्षले बताए । उनले आफु होम आइसोलेशनमा बसेको बताएका छन् ।

थपिएका अन्य ६७ जना संक्रमितहरुमध्ये अधिकांश कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु हुन् । केहि अस्पतालमा उपचाररत विरामीसमेत रहेको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.