नेपालीको सत्रु कोरोना होईन, गरिबी हो, त्यसैले भोको पेट भर्न भारत तर्फ हानिए

नेपालीको सत्रु कोरोना होईन, गरिबी हो, त्यसैले भोको पेट भर्न भारत तर्फ हानिए

काठमाडौं । महामारीको चरम उत्कर्ष मडारिरहेका बेला पश्चिम नेपालका अधिकांश नेपाली भारततर्फ लागेका छन् । भारतीय आधार कार्ड देखाएर सीमा पार गर्ने उनिहरु अहिले भोकको कार्ड देखाएर बाहिरिएका छन् ।

बाहिरिनेमा बालबालिकासहित तीन चार दिनदेखि नाकामा उनिहरु विलौना पोरिरहेका छन् । भारतमा कोभिड संक्रमितको दोब्बर छ । अमेरिका पछि भारतमा दैनिक ९० हजारका दरले संक्रमितको संख्या बढिरहेको छ । सल्यान, रुकुम, रोल्पा, दाङ्ग, बाके, वर्दियालगायत मध्य तथा सुदुरपश्चिमका विपन्न र बेरोजगार नागरिकको हुल जमुनाह नाका र गौरिफान्टा नाका, गड्डाचौकी नामा देख्न सकिन्छ छ ।

आधार कार्ड देखाएपनि उनीहरुले भारतीय सुरक्षाकर्मीले हप्की दप्की खेप्नु परेको छ । ज्यानको माया समेत मारेर सिमानातर्फ लागिरहेका धेरै युवाको एउटै भनाई छ रोग होइन भोक मेटाउन यसरी विदेशिनु पुरेको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.