भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

शहिद दशरथ चन्द स्वास्थ विज्ञान विश्वविद्यालयमा प्रचण्डको नजर

शहिद दशरथ चन्द स्वास्थ विज्ञान विश्वविद्यालयमा प्रचण्डको नजर

कैलाली । प्रधानमन्त्री ‘प्रचण्ड’सहित मन्त्रीहरुको जम्बो टोलीले कैलालीस्थित शहिद दशरथ चन्द स्वास्थ विज्ञान विश्वविद्यालय (गेटा) को अवलोकन गरेको छ ।

प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री प्रचण्ड पहिलोपटक कोटेश्वरमा जनयुद्ध दिवस मनाएर सुदूरपश्चिम प्रदेश पुगेका छन् । गेटामा रहेको मेडिकल कलेजको निरीक्षण, महेन्द्रनगरमा सुख्खा बन्दरगाहको निरीक्षण ।

कैलाली महोत्सवको उद्घाटन तथा माओवादी केन्द्र जिल्ला कमिटीले आयोजना गरेको जनयुद्ध दिवस’ लगायतका कार्यक्रममा प्रधानमन्त्री सहभागी भएका छन् ।

सरकारले आइतवार मात्रै विश्वविद्यालय बनाउने निर्णय गरेको थियो । सञ्चालनको प्रारुपमा अन्योलता हुँदा संरचना निर्माण भएर पनि मेडिकल कलेज सञ्चालन हुन सकेको थिएन । आर्थिक वर्ष २०६६–०६७ मा मेडिकल कलेज निर्माण स्थापना गर्न घोषणा गरेको थियो ।

साविक डिपिआर अनुसार ८ अर्ब ५० करोड लागत अनुमान गरिएको थियो । यद्यपि सम्पूर्ण निर्माणसहित सञ्चालनको लागि १५ अर्ब लागत अनुमान गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.