भर्खरै : Sorry, your browser does not support inline SVG.
२४ घण्टामा १ हजार ९९४ चालक कारबाहीमा, ट्राफिक नियम उल्लंघन तीव्र | लागूऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ | पश्चिम नेपालमा वर्षा जारी रहने, लुम्बिनीको तराई क्षेत्रमा हावाहुरीको सम्भावना | अमेरिका, बेलायत र अष्ट्रेलियाले पानीमुनि चल्ने ड्रोन प्रविधि विकास गर्ने घोषणा | दुई सुरुङमार्ग अन्तिम चरणमा स् थप सुरुङमार्ग बजेटको उच्च प्राथमिकतामा | ५० युनिटभन्दा बढी बिजुली खपतमा भ्याट, उपभोक्तालाई थप आर्थिक भार पर्ने चिन्ता | रेड नोटिसमा खोजिएकी टिकटकर तुलसा अधिकारी थाइल्यान्डबाट पक्राउ, नेपाल ल्याइयो | विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा, चार करोड बालबालिका जोखिममा |

संघीय संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी

संघीय संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथिको छलफल संघीय संसद प्रनिधिसभाको बैठकमा सोमबार पनि जारी रहनेछ । बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने छ । नीति तथा कार्यक्रममाथि आइतबारदेखि छलफल सुरू भएको हो। राष्ट्रियसभाको बैठक पनि सोमबार दिउँसो १ बजे बस्दैछ । राष्ट्रियसभा बैठकमा पनि नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने संसद सचिवालयले जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठ ५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८० र ०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । संसद सचिवालयका अनुसार नीति तथा कार्यक्रममाथि सांसदहरूले आ–आफ्नो धारणा राखिरहेका छन् । प्रतिपक्षि दलका सांसदहरूले नीति तथा कार्यक्रमको आलोचना गरिरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.