भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सडक अवरुद्ध हुँदा भूकम्प पीडितकाे उद्धारमा कठिनाइ

सडक अवरुद्ध हुँदा भूकम्प पीडितकाे उद्धारमा कठिनाइ

जाजरकोट । ठाउँ ठाउँमा सडक अवरुद्ध हुँदा जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितको उद्धारमा कठिनाइ भएको छ ।

पुलसमेत भासिंएकोले घाइतेको उद्धारमा कठिनाइ भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकाल बताए । जाजरकोट-डोल्पा सडकअन्तर्गत रिम्नाको पुल भासिंएको छ ।

नलगाड र आठविसकोटका घाइते ल्याउन समस्या भएको प्रहरीकाे भनाइ छ । रिम्नाकाे बाटो भएर बिरामिलाई ल्याउनु पर्ने भएकाे छ । पुल भासिंएकोले उद्धारमा कठिनाइ भएको हो ।

भूकम्पले हालसम्मको विवरण अनुसार जाजरकोटको नलगाठ र रुकुम पश्चिमको आठविसकोटमा १०० बढी घाइते भएको प्रहरीकाे भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.