भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

सार्क आयुक्तहरूलाई पर्यवेक्षणका लागि निम्तो

सार्क आयुक्तहरूलाई पर्यवेक्षणका लागि निम्तो

काठमाडौं । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको पर्यवेक्षणका लागि सार्क मुलुकका प्रमुख निर्वाचन आयुक्तहरुलाई निर्वाचन आयोगले निम्तो गरेको छ ।

निर्वाचन आयोगका आयुक्तका अनुसार, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, भुटान र माल्दिभ्समा निम्तो पठाइएको छ । अफगानिस्थानमा भने निर्वाचन आयोगले कुनै चाँसो देखाएको छैन ।

परराष्ट्र मन्त्रालयका प्रतिनिधिको सल्लाह अनुसार, तालिबान सरकार रहेका कारण अफगानिस्थानमा निम्तो नपठाउन सल्लाह आएको आयोगले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.