भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

१ लाख ४५ हजार ८ सय ४४ जनाले लगाए कोरोना विरुद्धको खोप

१ लाख ४५ हजार ८ सय ४४ जनाले लगाए कोरोना विरुद्धको खोप

काठमाडौँ । नेपालमा अहिले सम्म कुल १ लाख ४५ हजार ८ सय ४४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

स्वास्थ्य मन्त्रालयले २०१ वटा खोप बुथबाट ७७ जिल्लामा १ लाख ४५ हजार ८४४ जनाले कोरोना विरुद्धको भ्याक्सिन लगाएको जानकारी दिएको हो ।khop

यसैबीच दैलेखको आठबीस स्वास्थ्य चौकी राकम कर्णालीमा ११० जनाले खोप लगाएको अनमी रेशमा कुमारी विकले बताइन् । पहिलो चरणमा स्वास्थ्यकर्मी, स्वयमसेविका र सफाइकर्मीले खोप लगाएका हुन् ।

resma२७ पुरुष र ८३ महिलाले खोप लगाएको उनको भनाई छ । खाेप लगाइसकेपछि कुनै साइडइफेक्ट नभएकाे स्वास्थ्य चाैकी प्रमुख किरण माझीले बताए ।

 

 


Thali Mobile Pvt.Ltd.