भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

४६ वर्षको उमेरमा प्रितिले जन्माइन् जुम्ल्याहा बच्चा

४६ वर्षको उमेरमा प्रितिले जन्माइन् जुम्ल्याहा बच्चा

काठमाडौं । बलिउड नायिका प्रिति जिन्टाले जुम्ल्याहा बच्चा पाएकी छन् । ४६ बर्षको उमेरमा दुई सन्तानकी आमा बनेकी हुन । सामाजिक सञ्जालमा सबैलाई प्रिति आफैंले जानकारी दिएकी हुन् ।

सोसल मिडिया पोस्ट गर्दै प्रितिले आफ्ना दुई सन्तानको नाम पनि सार्वजनिक गरेकी छन् ।​ इन्स्टाग्राम ह्यान्डलमा श्रीमानसँगको फोटोसहित एक विशेष नोट सेयर गरेर प्रितिले यसबारे जानकारी दिएकी हुन् । प्रितिले भनेकी छिन्, ‘म आज तपाईंहरु सँग हाम्रो खुसीको खबर साझा गर्न चाहन्छु ।

म र जीन असाध्यै धेरै खुसी छौं । हाम्रो मनमा यति धेरै कृतज्ञता र प्रेम भरिएको छ किनभने हाम्रो घरमा जुम्ल्याहा बच्चा जे जिन्टा गुडइनफ र जिया जिन्टा गुडइनफले जन्म लिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.