भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

स्रष्टा सम्मानित

स्रष्टा सम्मानित

विराटनगर । तीन स्रष्टालाई नारी स्रष्टा समाजले पुरस्कृत गरेको छ । विराटनगरमा आयोजित कार्यक्रममा कवि साहित्यकार तथा कलाकार रमेश श्रेष्ठलाई ‘कविराज साहित्य सम्मान’ प्रदान गरिएको हो ।

प्राज्ञ विवश पोखरेल, वरिष्ठ साहित्यकार दधिराज सुवेदी, अग्रज साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’, आयोजक संस्थाकी अध्यक्ष ममता मृदुललगायतले दोसल्ला ओढाएर नगद ११ हजार राशिसहित सम्मानपत्र प्रदान गरेका हुन ।

यसैगरी ‘मोहनलता स्रष्टा सम्मान’ कथाकार सुमन सौरभलाई ‘हेमलता स्रष्टा सम्मान’ लघुकथाकार दीपक लोहनीलाई प्रदान गरिएको छ । नगद ११ हजारसहित सम्मान गरिएको हो ।

कार्यक्रममा प्राज्ञ विवश पोखरेल, वरिष्ठ साहित्यकार दधिराज सुवेदी, प्रिन्स प्रमोद ढकाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।दिनुका साथै १५ दिनमा स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.