भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अधिकार खोसेको छैनः प्रधानमन्त्री ओली

अधिकार खोसेको छैनः प्रधानमन्त्री ओली

काठमाडौँ । केन्द्रले स्थानीय तहको अधिकार नखोस्ने प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्ट पारेका छन् ।

बुधबार नगरपालिका संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले सबै तहको आफ्नै विषेशता रहेको भन्दै केन्द्रले स्थानीय तहको अधिकार नखोस्ने बताएका हुन् ।

संघीयता कार्यान्वयनकै अभ्यासमा रहेको भन्दै प्रधानमन्त्री ओलीले समयक्रममा सबै समस्या हल हुँदै जाने बताए ।

पुँजीगत खर्च गर्ने क्षमता स्थानीय तहमा नभएको जिकिर गर्दै ओलीले नगरपालिकाकाबीचमा राम्रा कामका लागि प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिए ।

कोभिड–१९ को अवधिमै स्थानीय तहको औचित्य र आवश्यकता पुष्टि भएको भन्दै प्रधानमन्त्री ओलीले अबको ४ दिनपछि काठमाडौँमा मेलम्चीको पानी वितरण गर्ने जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.