भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ओलीविरूद अब काँग्रेसले अविश्वासको प्रस्ताव ल्याउँछः पौडेल

ओलीविरूद अब काँग्रेसले अविश्वासको प्रस्ताव ल्याउँछः पौडेल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए कांग्रेसले अविश्वासको प्रस्ताव ल्याउने वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् ।

प्रधानमन्त्री ओलीका कारण लोकतन्त्र खतरामा पर्दैगएको उनको दाबी छ । अब ढिला भइसकेको भन्दै कांग्रेसले प्रधानमन्त्री फेर्ने निर्णय गरिसकेको उनको भनाईछ ।

नुवाकोट कांग्रेसले शनिबार उपत्यकामा आयोजना गरेको कार्यक्रममा नेता पौडेलले तीन दलबीच सहमति गरेर अविश्वासको प्रस्ताव दर्ता गर्ने बताएका हुन् ।

सरकारको नेतृत्व कांग्रेसले गर्ने भन्दै उनले जनता समाजवादी पार्टीको माग पूरा गर्न आफूहरु प्रयासरत रहेको बताए ।

 


Thali Mobile Pvt.Ltd.