भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

अब नेपाललाई स्विजरल्याण्ड बनाउँछु: वामदेव

अब नेपाललाई स्विजरल्याण्ड बनाउँछु: वामदेव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्यबनेपछि कुनै न कुनै मन्त्रालय हत्याउने दाउमा रहेका छन् । उनले भनेका छन्, ‘म नेपाललाई स्वीजरल्याण्ड बनाउनका लागि पहल गर्ने छु ।’ सांसदमा सिमित हुनका लागि मात्र आफ्नो यात्रा नभएको दावी समेत उनले गरेका छन् ।

गौतमलाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बन्ने संकेत देखिएको एक नेकपा निकट एक मन्त्रीले बताए । बामदेवले अर्थमन्त्रालयको जिम्मेवारी पाएमा के के गर्ने भन्ने सम्मको तयारी गरिरहेको समेत ती मन्त्रीले बताए । आर्थिक मामलाका जानकार नभएपनि उनले समाजवाद उन्मुख देश बनाउन आर्थिक नीति लागु गर्ने सम्मको तयारी गरेको ठोकुवा ती मन्त्रीले गरे ।

 


Thali Mobile Pvt.Ltd.