भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

अल्पमतमा ओली, बहुमतमा प्रचण्ड पक्ष (सुचीसहित)

अल्पमतमा ओली, बहुमतमा प्रचण्ड पक्ष (सुचीसहित)

१८ असार २०७७ काठमाडौं । नेकपा पार्टीभित्र आन्तरिक विवाद चुलिएको छ । प्रचण्ड पक्ष बहुमतमा रहेको छ भने ओली पक्ष अल्पमतमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि पार्टी भित्र अंकगणितको खेल शुरु भएको छ । अंकगणितीय खेल अनुसार सचिवालय, स्थायी कमिटी देखि केन्द्रीय कमिटीमा ओलीविरोधी पक्षको भारी बहुमत छ ।

संसदीय दलमा ओली पक्षले बहुमत दाबी गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालका अलावा उपाध्यक्ष बामदेव गौतमको समुहले राजीनामालाई मुख्य एजेन्डा बनाएर ओली पक्ष प्रति निरन्तर राजीनामा माग गरेको छ ।

स्थायी कमिटिका को कता ?

ओली पक्ष
१ केपी शर्मा ओली, अध्यक्ष
२ इश्वर पोखरेल, सचिवालय सदस्य
३ विष्णु पौडेल, महासचिव
४ सुवास नेम्वाङ
५ प्रदीप ज्ञवाली
६ पृथ्वी सुब्बा गुरुङ
७ शंकर पोखरेल
८ किरण गुरुङ
९ सत्यनारायण मण्डल
१० छविलाल विश्वकर्मा
११ विष्णु रिमाल
१२ रघुवीर महासेठ
१३ लेखराज भट्ट

प्रचण्ड माधव पक्ष
१ पुष्पकमल दाहाल प्रचण्ड, अध्यक्ष
२ झलनाथ खनाल, वरिष्ठ नेता
३ माधवकुमार नेपाल, वरिष्ठ नेता
४ बामदेव गौतम, उपाध्यक्ष
५ नारायणकाजी श्रेष्ठ
६ रामबहादुर थापा बादल
७ भीम रावल
८ अष्टलक्ष्मी शाक्य
९ युवराज ज्ञवाली
१० धनश्याम भुसाल
११ भीम आचार्य
१२ गोकर्ण बिष्ट
१३ सुरेन्द्र पाण्डे
१४ मुकुन्द न्यौपाने
१५ रघुजी पन्त
१६ वेदुराम भुसाल
१७ देव गुरुङ
१८ टोपबहादुर रायमाझी
१९ गिरिराजमणि पोखरेल
२० हरिबोल गजुरेल
२१ वर्षमान पुन
२२ शक्ति बस्नेत
२३ जर्नादन शर्मा
२४ पम्फा भुसाल
२५ मात्रिका यादव
२६ गणेश शाह
२७ देवेन्द्र पौडेल
२८ चक्रपाणि खनाल
२९ लिलामणि पोखरेल
३० मणि थापा

तटस्थ
१ योगेश भट्टराई
२ अग्निप्रसाद सापकोटा, सभामुख

आमन्त्रित सदस्यहरु
१अमिक शेरचन
२ अमृतकुमार बोहरा
३ केशव बडाल
४ सोमनाथ प्यासी
५ डा. पुष्प कँडेल
६ पेशल खतिवडा

 


Thali Mobile Pvt.Ltd.