भर्खरै : Sorry, your browser does not support inline SVG.

खिड्कीजिउला पहिरो पन्छाएपछि अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

खिड्कीजिउला पहिरो पन्छाएपछि अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

राकम । अविरल वर्षाका कारण अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ ।

दैलेखका प्रमुख जिल्ला अधिकारीसहित नेपाली सेना, नेपाल प्रहरी, आठबीस नगर प्रमुख, उपप्रमुख र स्थानीयबासीको पहलमा अहिले राति ९ः३० बजे पहिरो पन्छाएर बाटो खुलाएको स्थानीय महेन्द्र माझीले कैलाश खबरलाई बताए ।

लामो समयको प्रयासपछि खिड्कीजिउलामा गएको पहिरो पन्छाएर यातायातका साधनपनि सञ्चालन हुने क्रममा रहेको उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.