भर्खरै : Sorry, your browser does not support inline SVG.
वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित | सम्पत्ति शुद्धीकरणमा विभाग आक्रामक, सात मुद्दामा १ खर्ब १८ अर्ब रुपैयाँ बिगो दाबी | अमेरिका–इरान तनाव चुलिँदै, हुथी आक्रमणले पश्चिम एसियामा नयाँ संकट | ११ वर्षपछि औषधिको मूल्य पुनरावलोकन गर्दै सरकार, अत्यावश्यक औषधिको अभाव हटाइने | नेपालको वैदेशिक व्यापार २४ खर्ब नाघ्यो, आयातमै ८७ प्रतिशत हिस्सा | सरकारको दाबी : २ लाख २३ हजारभन्दा बढी बेटिङ एप र वेबसाइट बन्द | मल अभावले किसान सीमापार जेलमा, सरकार भने आपूर्तिको प्रचारमै व्यस्त | पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा |

आज पाकिस्तान र अफगानिस्तान भिड्दै

आज पाकिस्तान र अफगानिस्तान भिड्दै

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तान र अफगानिस्तानबीच भिडन्त हुँदैछ ।

भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा आज नेपाली समयअनुसार दिउँसो सवा २ बजे खेल सुरु हुदैछ ।

जारी विश्वकपमा दुवै टोलीले आज पाँचौँ खेल खेल्न लागेका हुन् ।

जसमा पाकिस्तानले चारमध्ये दुई जित र दुईमा हार बेहोरेको छ भने अफगानिस्तानले चारमध्ये तीनमा हार र एउटामा जित निकालेको छ ।

कूल ७ एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएको छ । जसमा पाकिस्तानले सबै खेल जितेको छ । एकदिवसीय विश्वकपमा पनि पाकिस्तानको अग्रता छ ।

 


Thali Mobile Pvt.Ltd.