भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

आशापुरेश्वर महादेवको दर्शन र प्राकृतिक सुन्दरता (फोटो फिचर)

आशापुरेश्वर महादेवको दर्शन र प्राकृतिक सुन्दरता (फोटो फिचर)

भक्तपुर । साउनको अन्तिम सोमबार आशापुरेश्वर महादेवको मन्दिरमा घुइचो लागेको छ । सौरमास अनुसार अन्तिम सोमबार आशापुरी लगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको हो ।

यस वर्ष साउन महिनामा पाँच सोमबार परे पनि अन्तिम सोमबारका दिन आशापुरेश्वर महादेवको मन्दिरमा दर्शन गर्न जानेहरुको घुइँचो लागेको थियो । आफ्नो मनमा कुनै कल्पना आयो भने त्यो आंकाक्षा पुरा गर्न आशापुरेश्वर महादेवको भागक गर्ने गर्दा पुरा हुने जनविश्वास रहेको छ । काठमाडौँ वरपर घुम घाम गर्ने मनोरम स्थल मध्ये आशापुरी आन्तरीक धार्मिक पर्येतकको गन्तव्यको रुपमा विकास हुदै गएको छ । फोटो फिचर …

 

 


Thali Mobile Pvt.Ltd.