भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

उठेका प्रश्नको अर्थमन्त्री महतले जवाफ दिने

उठेका प्रश्नको अर्थमन्त्री महतले जवाफ दिने

काठमाडौं । राष्ट्रिय सभामा अर्थमन्त्री डा. प्रकाशशरण महतले आज जवाफ दिने भएका छन् ।

बिहान ११ बजेर ३१ मिनेटमा सुरु हुने बैठकमा बोल्न बाँकी सांसदले आर्थिक वर्ष २०८०–८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि को छलफलमा भाग लिइसके पछि अर्थमन्त्रीले प्रश्नहरुको जवाफ दिने कार्यसूची छ ।

जारी गरेको आजको बैठकको सम्भावित कार्यसूचीमा अर्थमन्त्री महतले जवाफ दिने उल्लेख छ ।

 


Thali Mobile Pvt.Ltd.