भर्खरै : Sorry, your browser does not support inline SVG.

नेकपा एस निकट पत्रकारको राष्ट्रिय अधिवेशन आज

नेकपा एस निकट पत्रकारको राष्ट्रिय अधिवेशन आज

काठमाडौं । समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशन आज सुरु हुँदैछ ।

अर्पण बैंक्वेट बानेश्वरमा तय गरिएको अधिवेशनको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्दैछन् ।

आज सुरु हुने अधिवेशनबाट संगठनको नयाँ नेतृत्व चयन गरिने बताइएको छ।

सम्मेललनमा देशभरबाट ४ सय पत्रकारहरुका प्रतिनिधिले सहभागिता जनाउँदै छन् ।

हाल यस संगठनको अध्यक्ष शम्भु श्रेष्ठ छन् भने महासचिवमा भुपराज खडका रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.