भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

एक सिंगे गैँडा मृत फेला

एक सिंगे गैँडा मृत फेला

काठमाडौँ । एक सिंगे गैँडा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा मृत्य फेला परेको छ । निकुञ्जको कोर क्षेत्र अमलटारी सेक्टर अन्तर्गत शेरी पोष्ट नजिकै गैँडा मृत फेला परेको हो। भाले गैडा अन्दाजी २० बर्ष उमेरको रहेको निकुञ्जले जनाएको छ । आपसमा जुधेर गैँडाको मृत्यु भएको हुनसक्ने निकुञ्ज प्रसासनले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्ष २०७९–०८० मा मृत्यू हुने गैँडाको संख्या १३ रहेको रेकर्ड सार्वजनिक गरिएको छ । निकुञ्जको कोर क्षेत्रमा मृत अवस्थामा फेला परेको गैँडाको खाग खुर सुरक्षित रहेको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.