भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

एजेन्टको लिखित परीक्षा स्थगित

एजेन्टको लिखित परीक्षा स्थगित

काठमाडौं । उच्च अदालत पाटनबाट अल्पकालीन अन्तरिम आदेश जारी भएपछि भन्सार विभागले भन्सार एजेन्टको लिखित परीक्षा स्थगित गरेको छ ।

विभागले फागुन २८ गते भन्सार एजेन्टको इजाजत पत्रको लागि लिखित परीक्षा गर्ने विभागले तयारी गरेको थियो । तर उच्च अदालत पाटनबाट फागुन २६ गते विभाग समेतको नाममा चैत ६ गतेसम्म स्थगित गर्नु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको विभागले जनाएको छ ।

भन्सार एजेन्टको इजाजत पत्रको लिखित परीक्षा अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको विभागले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.