भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

कर्णालीको नयाँ मुख्यमन्त्रीमा राजकुमार शर्मा नियुत्त

कर्णालीको नयाँ मुख्यमन्त्रीमा राजकुमार शर्मा नियुत्त

सुर्खेत । कर्णाली प्रदेश सरकारको नयाँ मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य राजकुमार शर्मा आर्ट नियुक्त भएका छन् ।

एमाले यामलाल कंडेलको प्रस्ताव तथा नेकपा एस की कल्याणी खड्काको समर्थनमा आर्ट लाई प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन ।

मुख्यमन्त्रीमा नियुक्त भएपछि उनले चुनौतीकैबीच कर्णालीको गरिबी अन्त्य गर्न पहल गरिने बताए ।

जनतासँग सहकार्य गरेर अगाडी बढने नीति लिएको उनको भनाइ छ ।

दलहरुसंग व्यापक छलफल र सहभागितामा नीति तथा कार्यक्रम ल्याउने बताए ।

 


Thali Mobile Pvt.Ltd.