भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

कस्ता मानिस बढी कामुक हुन्छन् ?

कस्ता मानिस बढी कामुक हुन्छन् ?

२८ असार २०७७ काठमाडौं । धेरै मानिसहरुको जिज्ञासा अनुसार आजको टिप्स तयार पारिएको छ । कस्ता व्यक्तिहरु सबै भन्दा बढी कामुक हुदाँ रहेछन् त ? उच्च घराना र सम्पन्न मानिसहरु नै बढी सेक्सप्रति रुचि राख्ने र बढी कामुक होलान् भन्ने सबैको दिमागमा हुन सक्छ । किनकी उनिहरुको खानपान तथा ऐस आरामले उनीहरु यौनको दौरानमा सबल हुन्छन् भन्ने मान्यता हुन सक्छ ।

हालै गरिएको एक अध्यनले अनौठो तथ्य बाहिर ल्याएको छ । समाजमा सबै भन्दा बढी यौन सम्पर्क मध्यम वर्गका मानिसले गर्ने एक अध्यनले देखाएको छ । बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका डेडिड स्पाइगेहाल्टरले प्रकाशित गरेको पुस्तकामा यो सनसनीपूर्ण दावी छ ।

‘सेक्स बाइ नम्बर्स’ भन्ने पुस्तकमा बेलायतमा गरिएको अध्यन सार्वजनिक गरेका हुन् । समग्रमा मानिसहरुले सेक्स कम गर्न थालेको समेत यो अध्यनको दावी छ । मानिसहरु अश्लिल सामग्रीको उपलब्धता र खुला बन्दै गएको समाजका कारण पनि सेक्सप्रति मानिसको आकर्षण पहिले जस्तो नरहेको यो पुस्तको दावी छ ।

मध्यम वर्गका जोडीहरुले सबै भन्दा नियमित सेक्स गर्ने दावी गरेको पुस्तकमा धेरै उच्च घराना र निम्न वर्षमा सेक्सको आकर्षण कम हुने समेत भनिएको छ । अधिकाँश पुरुषले आफूले कम्तिमा १४ जना महिलासँग यौन सम्बन्ध राखेको स्वीकार गर्ने यो पुस्तकमा उल्लेख छ भने महिलाहरुले त्यस भन्दा पनि बढीसँग सम्पर्क राख्ने उल्लेख छ ।

पुरुषले परस्त्रीसँगको सम्बन्ध साथीभाइलाई समेत भन्ने तर महिलाले भएका सम्बन्ध र क्रियाकलापबारे समेत झुटो बोल्ने दावी पनि पुस्तकमा गरेका छन् । – एजेन्सी

 


Thali Mobile Pvt.Ltd.