भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कांग्रेस संसदीय दलको नेतामा देउवा फेरी : निर्वाचित

कांग्रेस संसदीय दलको नेतामा देउवा फेरी  : निर्वाचित

काठमाडौं । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पुनः संसदीय दलको नेतामा निर्वाचित भएका छन् । बुधबार भएको नेपाली काँग्रेस संसदीयको निर्वाचनबाट सभापति देउवा पुनः संसदीय दलको नेतामा चयन भएका हुन ।

निर्वाचनमा ८९ जना सांसदहरुले मतदान गरेका थिए भने महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले देउवा विजयी भएका हुन । गगन थापाले २५ मत पाप्त गर्दा देउवाले ६४ मत प्राप्त गरेको नेपाली काग्रेसल जनाएको छ ।

गगन थापालाई नेता शेखर कोइराला, उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतले समर्थन गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.