भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

झापामा कैदीबन्दीले पनि मतदान गर्न पाउने

झापामा कैदीबन्दीले पनि मतदान गर्न पाउने

झापा । झापा कारागारमा रहेका १ सय ४८ कैदीबन्दीले मध्ये मतदान गर्न पाउने भएका छन् । मतदाता नामावलीमा नाम भएका कैदीबन्दीले मात्र प्रतिनिधि सभा सदस्यको समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।

कारागारका १ हजार ४ सय २७ जना कैदीबन्दी रहेका मध्ये १ सय ४८ जनाले मात्रै मतदान गर्न पाउने भएका हुन । कारागारमा हाल १ हजार २ सय ४५ पुरुष, ७१ जना महिला र दुई जना बालबालिका रहेको जिल्ला कारागार झापाले जनाएको छ । जसमध्ये एक हजार तीन सय ३५ नेपाली र एक सय १० जना विदेशी रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.