भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

‘कोभिड–१९’ को संक्रमण रोक्न अल्लोको मास्क उत्पादन

‘कोभिड–१९’ को संक्रमण रोक्न अल्लोको मास्क उत्पादन

दाङ । बजारमा मेडिकेटेड मास्कको अभाव हुन थालेपछि कोरोना भाइरसको सङ्क्रमण रोक्न दाङमा मास्क बनाउन थालिएको छ । सदरमुकाम घोराहीमा अल्लोको मास्क बनाउन थालिएको हो ।

प्रतिमास्क ८० रुपैया निर्धारण गरिएको उत्पादकले बताएका छन् । मास्कलाई स्यानेटाइजर गरेर पुन प्रयोग गर्न सकिने भन्दै अल्लोको मास्क निर्माण गरेर बजारमा ल्याइएको छ ।

बजारमा मास्कको अभाव भएको भन्दै स्थानीयस्तरमा समेत मास्कको उत्पादन थालिएको हो । यसले स्थानीयस्तरमा मास्कको अभाव नहुने मास्क उत्पादकले बताएका छन् ।

चिनारी महिला साझेदारी अल्लो उद्योगले साे मास्क निर्माण गरेर बजारमा ल्याएको हो । हालसालै उत्पादन शुरू गरेकाे अध्यक्ष प्रेमकुमारी पुनले बताइन् । 

 


Thali Mobile Pvt.Ltd.