भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

चितुवले आक्रमण गर्दा नौ वर्षीय बालिकाको मृत्यु

चितुवले आक्रमण गर्दा नौ वर्षीय बालिकाको मृत्यु

बैतडी । बैतडीको मेलौली नगरपालिकाकी नौ वर्षीय एक बालिकाको चितुवले आक्रमण गर्दा मृत्यु भएको छ । नगरपालिका वडा नं. ९ की सीता लुहारको ओछ्यानमै सतिरहेका बेला चितुवाले आक्रमण गरेको हो ।

चितुवाले मंगलबार बिहान ४ बजे आक्रमण गरेर लगेको बालिकाको शव ५ सय मिटर दुरीमा फेला परेको प्रहरीले जानकारी दिएको छ । फागुन २१ गते राति शिवनाथ गाउँपालिका–४ का हर्कबहादुर साउदलाई पनि चितुवाले आक्रमण गरी घाइते बनाएको प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डे बताए ।

चितुवाले बैतडीमा २०६८ यता २५ जनाको ज्यान लिइसकेको उनको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.