भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

खोला तर्न लाग्दा आमा, छोरी, छोरासहित चार जनाको मृत्यु

खोला तर्न लाग्दा आमा, छोरी, छोरासहित चार जनाको मृत्यु

३२ साउन २०७७ अछाम । खोलाले बगाएर एकै परिवारका चारजनाको मृत्यु भएको छ । सिमानामा पर्ने नरहरिनाथ खोलाले बगाउँदा चारजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पन्चदेवल विनायक नगरपालिका–९ तानकोटका ३३ वर्षीया देवा बोहरा, उनकी छोरी १४ वर्षीया बिपना बोहरा, एक वर्षीया आकृति बोहरा र छोरा ७ वर्षीय हेमन्त बोहरा रहेका छन् । उनीहरुको खोला तर्ने क्रममा शनिबार साँझ बगेर मृत्यु भएको अछाम प्रहरीले बताएको छ ।

 


Thali Mobile Pvt.Ltd.