भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

चाबहिलको सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित, शिक्षकले दुर्व्यवहार गरेको आरोप

चाबहिलको सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित, शिक्षकले दुर्व्यवहार गरेको आरोप

काठमाडौं । चाबहिलको सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित भएका छन् । एक जना शिक्षकले दुव्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएपछि प्रहरी पुगेको छ ।

आन्दोलित विद्यार्थीले कलेज र शिक्षणविरुद्ध नारावाजी गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले बताए । शिक्षकले आफूले भनेअनुसार गरे सहयोग गरिदिने भन्दै गलत मनसाय गरिरहेको विद्यार्थीको आरोप छ ।

अहिले अभिभावकसहित शिक्षकहरुबीच छलफल भइरहेको एसएसपी गिरीको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.