भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

जगदिशको पछिपछि ज्ञानेन्द्र कार्की

जगदिशको पछिपछि ज्ञानेन्द्र कार्की

सुनसरी । प्रतिनिधिसभा सदस्यका भएको निर्वाचनमा नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पछाडि परेका छन् ।

यसअघि निरन्तर अग्रता कायम राखेका कार्की अन्तिममा आइपुग्दा ८२ मतले पछाडि परेका हुन् ।

नेकपा एमाले उम्मेदवार जगदिशप्रसाद कुसियैत २९ हजार ७९४ मतका साथ अग्रता लिइरहदा कार्कीले २९ हजार ७१२ मत पाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.