भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

जहाजमा सवार ७२ मध्ये ११ विदेशी, ३ बालबालिका

जहाजमा सवार ७२ मध्ये ११ विदेशी, ३ बालबालिका

काठमाडौं । पोखराको सेती खोँचमा दुर्घटना भएको विमानमा ७२ जना सवार रहेको खुलेको छ ।

यात्रु तथा चालक दलका सदस्यको सूची मध्ये ११ जना विदेशी नागरिक रहेका छन् ।

यसमा ३ जना बालबालिका पनि रहेको एयरलायन्सले जनाएको छ ।

काठमाडौंबाट ६८ जना यात्रु र चार जना चालक दलका सदस्य लिएर पोखराका लागि यो जहाज उडेको थियो ।

यो समाचार तयार पार्दा सम्म दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उद्दार कार्य जारीरहेकाले थप विवरण आउन बाकी छ ।

 


Thali Mobile Pvt.Ltd.