भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

जीप दुर्घटना हुँदा पाल्पामा तीन जनाको घटना स्थलमै मृत्यु

जीप दुर्घटना हुँदा पाल्पामा तीन जनाको घटना स्थलमै मृत्यु

पाल्पा । पाल्पाको  रैनादेवी छहरा गाउँपालिका ८ सत्यवतीमा आइतबार जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको र र १२ जना घाइते भएका छन् । दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको र १२ जना घाइते भएको रैनादेवी पाल्पा प्रहरीले जनाएको छ ।

रूपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु १ च ९०२४ नम्बरको जीप अत्यधीक लोड भएकाले अनियन्त्रित भएर ७० मिटर तल खसेको जनाएको छ । मृतकहरूको शव पनि पोष्टमर्टमको लागि बुटवल पठाएको छ भने मृतकको पहिचान खुलन सकेको छैन् ।

घाइतेहरूलाई बुटवल तर्फ पठाएको छ भने स्थानीय, इलाका प्रहरी कार्यालय भुझुङ, प्रहरी चौकी बल्ढेङगढी र इलाका प्रहरी कार्यालय सालझण्डीको टोलीले घाइतेको उद्धार गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.