भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

टिमुर विशेष दाङ, बारीबारीमा राेप्दै किसान

टिमुर विशेष दाङ, बारीबारीमा राेप्दै किसान

१४ असार २०७७ दाङ्ग । राष्ट्रिय बृक्षारोपण बर्षको अवसर पारेर दाङमा टिमुर वर्ष अभियान शुरु गरिएको छ । सरकारले बृक्षारोपण बर्ष घोषणा गरेलगतै विरुवा रोप्ने, हुर्काउने र बृक्षारोपणलाई समृद्धिसँग जोड्दै अभियानकै रुपमा अघि बढाइने लक्ष्यका साथ यहाँ टिमुर वर्ष शुभारम्भ गरिएको हो ।

साढे चार लाख विरुवा रोप्ने तयारी थालेको दाङमा विरुवाको उत्पादन पनि गरिएको छ । यो बर्ष दाङमा टिमुर बर्षको रुपमा बृक्षारोपण गरिन लागिएको डिभिजन वन कार्यालय दाङका प्रमुख दीपक ज्ञवालीले बताए । जंगलमा पाईने टिमुर किसानले बारीमै लगाएका हुन ।

दाङमा बर्षेनी दुइ करोड बढीको टिमुर उत्पादन गरेर बिक्रि गरिरहेको छ भने थप गरिएका विरुवाले राम्रो परिणाम ल्याउने किसानको विश्वास छ ।

 


Thali Mobile Pvt.Ltd.