भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

थप १०८ जनासहित नेपालमा कोरोना संक्रमितको संख्या १६,५३१ पुग्यो (भिडियोसहित)

थप १०८ जनासहित नेपालमा कोरोना संक्रमितको संख्या १६,५३१ पुग्यो (भिडियोसहित)

२५ असार २०७७ काठमाडौं । नेपालमा थप १०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणकामा थप १०८ जनामा संक्रमण पोजेटिभ देखिएको हो । नेपालमा संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १३९ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने डिस्चार्ज हुनेको संख्या ७८९१ पुगेको छ ।कुल संक्रमितमध्ये ३५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

भिडियाे…

https://www.facebook.com/Kailashkhabarnews/videos/742104219886571/

 


Thali Mobile Pvt.Ltd.