भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

थापाथलीमा निःशुल्क भोजन

थापाथलीमा निःशुल्क भोजन

काठमाडौं । आजबाट थापाथली नजिकै निःशुल्क भोजन गराउने कार्य सुरु भएको छ ।

खुलामञ्चको सट्टा त्यहाँ खुवाउने कार्य सुरु गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । खुलामञ्चमा निःशुल्क भोजन गराउँदै आएका संस्थाहरु र महानगरपालिकाबीचको सहमति अनुसार नै थापाथलीमा निःशुल्क भोजनको व्यवस्था गरिएको नगर प्रहरी प्रमुख धनपती सापकोटाकाले बताए ।

सरकारले ७ महिना लामो लकडाउन गर्दा रोजगारी गुमाएका र गरिब तथा असहायलाई सस्थाहरुले बिहानमा र साँझको खाना खुलामञ्चमा निःशुल्क खुवाउँदै आएका थिए । खुलामञ्चमा निःशुल्क खाना खुवाउने काम बन्द गर्न नगरपालिकाले चेतावनी दिएपछि विकल्पका रुपमा थापाथली दिएको हो ।

 


Thali Mobile Pvt.Ltd.