भर्खरै : Sorry, your browser does not support inline SVG.
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै | विभिन्न जिल्लाबाट लागु औषधसहित १९ जना पक्राउ | बागमती सरकारबाट एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, मुख्यमन्त्री बानियाँ अल्पमतमा | एक्याप क्षेत्रमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु, मुस्ताङ सबैभन्दा प्रभावित | दोलखामा बाढीले एक जना बेपत्ता, भीरमा फसेका चार जनाको उद्धार प्रयास जारी | इरानसँगको युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च, थप ८७ अर्ब डलर बजेट माग | कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरोको जोखिम बढ्ने | कर्णाली विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध : सांसद रमेश सापकोटा |

दाहाल–नेपालको धनगढीमा शक्ति प्रदर्शन, शीर्ष नेतृत्वले सम्बोधन गर्ने

दाहाल–नेपालको धनगढीमा शक्ति प्रदर्शन, शीर्ष नेतृत्वले सम्बोधन गर्ने

काठमाडौँ । नेकपाको दाहाल–नेपाल पक्षले आज कैलालीको धनगढीमा सरकारविरूद्ध शक्ति प्रर्दशन गर्दैछ।

हजारौँ कार्यकर्ताको र्‍याली दिउँसो १ बजे खुलामञ्चमा सभामा परिणत हुने सो समूहका सुदूरपश्चिम ईञ्चार्ज भीम रावलले बताए ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालसहितका नेताले सम्बोधन गर्ने उनको भनाई छ । पुस २४ गते सोही स्थानमा ओली समूहले विशाल जन प्रदर्शनगरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.