भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

देशका विभिन्न जिल्लामा हिमपात भएसंगै जनजीवन कष्टकर

देशका विभिन्न जिल्लामा हिमपात भएसंगै जनजीवन कष्टकर

काठमाडौं । देशका विभिन्न जिल्लामा हिमपात भएसंगै जनजीवन पभावित भएको छ । खासगरी सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा वर्षासँगै हिमपात हिमपात हुदा जनजीनव प्रभावित भएको हो । हिमपातका कारण सुदूरपश्चिममा हिउँ पर्न थालेसँगै चिसो बढेकाले स्वास्थ सावधानी अपनाउन स्वास्थ्यकर्मीले सुझाएका छन् ।

चिसोले बालबालिका तथा वृद्धवृद्धाहरुलाई बढी असर गर्ने भएकाले उनीहरुको ख्याल गर्न चिकित्सकहरुले आग्रह रहेको छ । वर्षासँगै हिमपात भएपछि किसानहरु खुशी समेत भएका छन् । यो बर्ष समयमै हिउँ परेकाले गहुँ लगायतका हिउँदेबाली सप्रिने भन्दै किसान खुसी भएका हुन् ।

बैतडी जिल्लाको अनारखोली, खोड्पे, अनारखोली , सतबाँझ श्रीभावर,गाँजरी,बाजपानी,ढोल्यामोड,देहिमाडौं लगायतका ठाउँहरुमा भएको हो । डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको हगुल्टे, बैतडीको अनारखोली, खोड्पे, सतबाँझ, श्रीभाबर, बज्रपानीलगायतका क्षेत्रमा भारी हिमपात भएको हो ।

 


Thali Mobile Pvt.Ltd.