भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

दैलेखमा बस दुर्घटना हुँदा १३ जना घाइते, एकको अवस्था गम्भीर

दैलेखमा बस दुर्घटना हुँदा १३ जना घाइते, एकको अवस्था गम्भीर

दैलेख । दैलेख जिल्लाको पालेतडामा बस दुर्घना हुदा १२ जना घाइते भएका छन् । सोमबार सुर्खेतदेखि जितेगडा जादै गरेको बस दैलेखको पालेतडा र रामघाट बजारबीच पर्ने एर्कातामा दुर्घटना हुँदा बसका चालक र सहचालक सहित १४ जना घाइते भएका हुन ।

घाइते १४ जना मध्ये एक जनाको अवस्था गम्भीर रहेको स्थानीले बताएका छन् । घाइते सबै जनाको स्थानीय सांगेतडा अस्पतालमा उपचार भइरहेको छ । कर्णाली प्रदेश ०२००१ ख ०१६६ नम्बरको एसएमएल मिनीबस दुर्घटना भएको हो ।

 


Thali Mobile Pvt.Ltd.