भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

दैलेख १ (ख) मा कांग्रेसका कृष्णकुमार बिसी विजयी

दैलेख १ (ख) मा कांग्रेसका कृष्णकुमार बिसी विजयी

दैलेख । निर्वाचन क्षेत्र नं. १ (ख) मा नेपाली कांग्रेसका कृष्णकुमार बिसी विजयी भएका छन् ।

सत्तारूढ गठबन्धनको सहयोगमा बिसीले १० हजार ५४४ मत प्राप्त गरी विजयी भएका हुन्।​बिसीका प्रतिस्पर्धी एमालेका प्रेम थापाले ९ हजार ४६८ मत लिएका छन्।​ बिसी नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति हुन् ।

२०७४ को निर्वाचनमा प्रदेश सभा सदस्यमा पराजित भएका बिसी यसपटक १ हजार ७६ मतान्तरले विजयी भएका हुन् ।

 


Thali Mobile Pvt.Ltd.