भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

निर्वाचन आयोग किन संवैधानिक भूमिकाबाट पन्छिदै छ ?

निर्वाचन आयोग किन संवैधानिक भूमिकाबाट पन्छिदै छ ?

काठमाडौं । ओलीले विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतले पुनःस्थापना गरेपछि वैधानिक संकटबाट बचेको छ ।

नेकपा विवाद र नेपालको राजनैतिक संकटमा निर्वाचन आयोगको अनिर्णयका बन्दी बनेको छ । औपचारिकरुपमै विभाजित भइसकेको नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता नदिने निर्णय गरेको छ ।

संसद विघटनकै कारण टुक्रिएको नेकपा संसद बैठकमा प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा नदिए गलहत्याएर निकाल्ने नेकपा प्रचण्ड पक्षले धम्कि समेत दिदै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.