भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

नुवाकोट–१ (१) मा माओवादीकी राधिका विजयी

नुवाकोट–१ (१) मा माओवादीकी राधिका विजयी

नुवाकोट । नुवाकोटको निर्वाचन क्षेत्र नं १ प्रदेश १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार राधिका तामाङ निर्वाचित भएकी छिन ।

सम्पन् मतगणनाको नतिजाअनुसार तामाङले १६ हजार एक सय ६९ मत ल्याकि छिन।

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार सुशीलकुमार खड्काले ११ हजार तीनसय ५० मत ल्याउनुभएको निर्वाचन अधिकृत टेकराज भुसालले भनुभयो।

यसअघि सोही प्रदेशसभाबाट निर्वाचित हुनुभएकी तामाङले यो पटकको चुनावमा एमालेका उम्मेदवार खड्काभन्दा चार हजार आठसय १९ मतान्तरले विजयी भएकि छिन ।

उक्त निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन् पार्टीका उम्मेदवार रामु पण्डितले एक हजार पाँच सय नौ, नेकपा ९एकीकृत समाजवादीका राजेश थापाले दुई सय ८२, मङ्गोल नेशनल अर्गनाइजेशनका कर्म तामाङले एक सय ८५, जनसमाजवादी पार्टीका शेरबहादुर विश्वकर्माले एक सय ६७ र नेपाल मजदुर किसान पार्टीका काशीलाल डङ्गोलले एक सय तीन मत प्राप्त गर्नुभयो ।

 


Thali Mobile Pvt.Ltd.