भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

नेकपा स्थायी कमिटी बैठक फेरी स्थगित

नेकपा स्थायी कमिटी बैठक फेरी स्थगित

२२ असार २०७७ काठमाडौं । सत्तारुढ दल नेकपाको जारी स्थायी कमिटीको बैठक फेरी स्थगित भएको छ । आज ११ बजेका लागि बोलाइएको बैठक २४ गते सम्म स्थागित भएको नेकपा नेताले जनाएका छन् ।

चुलिएको विवादले पार्टी एकता संकटमा परिरहेका बेला फुटलाई टार्न आज बस्ने भनिएको स्थायी समिति बैठक स्थगित गरी अध्यक्षद्वय पुनः वार्तामा बसिरहेका छन्। अध्यक्षद्वयको वार्तामा महासचिव विष्णु पौडेल पनि सहभागी भएको स्रोतले जानकारी दियो ।

 


Thali Mobile Pvt.Ltd.